Swasnimanchhe – Hridaya Chandra Singh Pradhan

स्वास्नीमान्छे– हृदयचन्द्रसिंह प्रधान

  • Year: 2082 BS
  • Edition: 1
  • 191 pages
  • Paperback

375

Availability: 5 in stock

SKU: Swasnimanchhe Categories: , , Tag:

स्वास्नीमान्छे उपन्यास आफूलाई भोग्या, दयनीय र कमारी बनाएर वेश्यापर्यन्त हुन बाध्य गर्ने अन्यायको विरूद्ध स्वास्नीमान्छेमा देखापरेको आक्रोशको प्रतिशोधात्मक प्रतिक्रिया हो । खालि यथार्थ होइन, समाजका दृश्यमान घटनासमक्ष द्रष्टा भएर पनि होइन, उनीमा सम्पादित भूमिकामा नारीको दुर्गतिप्रति अतिशय दुःख र आलोचनात्मक रोष छ ।
स्वास्नीमान्छे खास गरेर व्यक्तिमा केन्द्रित भई उनीहरूको समाप्तिमा अभिशप्त जीवन भोग्नुपर्ने अन्यायबाट मुक्ति पाउने लालसामा लालित-पालित छ । त्यसैले विद्रोहभाव र आतङ्ककारी स्वरले यसमा प्रमुखता पाएको छ ।
स्वास्नीमान्छे विकृत, विडम्बित र विपन्न व्यक्तिहरूको प्रतिकारात्मक
चीत्कार हो ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon