यसमा अति नै सरल किसिमले बाह जना महिलाहरूको सर्जिकल रजोनिवृत्तिको अनुभवको सङ्कलन गरिएको छ । उनीहरूले सर्जिकल रजनोवृत्तिका बारेमा सम्बन्धित डाक्टरबाट गरिएका बेवास्ताका साथै अब के हुन्छ भन्ने बारेमा कम ध्यान दिएका अनुभवहरू देखिन्छ । यो पुस्तक पाठेघरको शल्यक्रिया गर्न गइरहेकाहरूका लागि तुरून्तै र दीर्घकालीन मानसिक रूपमा तयार रहनको लागि अति नै महत्त्वपूर्ण र आवश्यक छ । यसले उनीहरूलाई सशक्तीकरण गर्न पनि सहयोग गर्दछ । तसर्थ जो शल्यक्रिया गर्दै हुनुहुन्छ उहाँहरूले यो पढ्नै पर्ने किताब हो । |
Surgical Rajonibritti – Radha Paudel
Reviews
There are no reviews yet