Suneko Shasan Bhogeko Prashasan – Umeshaprasad Mainali

सुनेको शासन भोगेको प्रशासन– उमेशप्रसाद मैनाली

  • Year: 2082 BS
  • Edition: 1
  • 359 pages
  • Paperback

800

Availability: 5 in stock

SKU: Suneko Shasan Bhogeko Prashasan Categories: , Tag:

कुनै पनि देशका नागरिकको खुशी र प्रगतिका लागि आवश्यक साधन हो, सफल र प्रभावकारी प्रशासन । लोकतन्त्रका लागि त सुदृढ प्रशासन अनिवार्य सर्त हो भने सुशासनको केन्द्रीय पात्रको रूपमा सरकारको वैधानिकता बढाउने पनि यही संस्था हो । प्रजातन्त्रको स्थापनादेखि गणतान्त्रिक नेपालको संविधानसम्मका प्रशासनिक घटना समेटिएको यस पुस्तकमा आधुनिक प्रशासनको जग बसाल्ने २००७ सालको प्रशासनिक पुनर्गठन, अन्तरिमकालको प्रशासनिक अस्थिरता, पहिलो निर्वाचित सरकारको प्रशासन सुधार, पञ्चायतकालीन प्रशासनिक राज्य र २०४६ सालपछिको राजनीतिक प्रशासनबारे चर्चा गरिएको छ । साथै, लेखक मैनालीले प्रशासनिक जीवनमा भोगेका घटनाक्रम उल्लेख गर्दै प्रशासनिक उट्पट्याङ उजागर गरेका छन् ।
हरेक राजनीतिक घटनाक्रमले प्रशासनको स्वर र शक्ति निर्धारण गर्ने र राजनीतिको कमानमा नै प्रशासनको संरचना बन्ने हुँदा केही राजनीतिक घटनाक्रम पनि उल्लेख भएको यो पुस्तक प्रशासनिक घटना र परिघटना समेटिएको प्रशासनिक इतिहास नै हो ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon