बच्चाहरूको लागि १९औँ शताब्दीको अन्तर्राष्ट्रिय उत्कृष्ट कृति ‘सुनौलो नदीको राजा’ जोन रस्किनको व्यापक चर्चित पुस्तक हो । यो कथा खराब कामबाट धनी हुन खोज्ने दुईजनालाई के भयो र उनीहरूले खोजेको भाग्य कसरी आफ्नो कान्छो भाइमा आयो, जसको दयालु र मायालु हृदयले उसलाई सही कार्य गर्न प्रेरित गयो भन्ने परीकथा हो । यो कथा पढिसकेपछि पाठकले पूरै कथा बिर्सिए पनि कथाको मर्मचाहिँ पाठकको दिमागमा सधैं रहिरहने छ ।
अंग्रेजी लेखक जोन रस्किन शब्दचित्रका जादुगर हुन् । उनका कथा पनि कविताझैँ लाग्छन् । उनले प्रकृतिको वर्णन गर्दा त्यसको चित्रसमेत पाठक सामु सजीव भएर उपस्थित हुन्छन् । यसको झलक यस कथामा पनि स्पष्ट देख्न सकिन्छ ।
Sunaulo Nadiko Raja – Jon Ruskin
Sunaulo Nadiko Raja – Jon Ruskin
सुनौला नदीको राजा– जोन रस्किन
₨295
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet