Sudharieka Samudayik Bidhyalaya – Praju Panta; Puspa Tapaliya

सुधारिएका सामुदायिक विद्यालय– प्रजु पन्त, पुष्पा थपलिया

US$4.75

Availability: 5 in stock

SKU: Sudharieka Samudayik Bidhyalaya Categories: , Tag:

सामुदायिक विद्यालयको मुहार साँच्चै फेर्न हो भने निशुल्क शिक्षाको भुमरीबाट उत्रिने, शिक्षकले सिकाउने कार्यलाई जागिर नसम्झने, विद्यार्थीमा सिक्नुपर्छ भन्ने भावना जागृत गराउने र अभिभावकको चासो विद्यालयतर्फ बढाउनुपर्छ । नीतिगत तह अनि पाठ्यपुस्तक परिमार्जनमा शिक्षकको सक्रिय सहभागिता गराउने र शिक्षक तथा कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्छ । लेखापाल र कार्यालय सहयोगी मात्र हैन प्रयोगशाला, पुस्तकालय र आवश्यक कर्मचारी पनि दरबन्दीमै राख्नुपर्छ । स्थानीय तहलाई केन्द्रले पठाएको तलब वितरण गर्ने काम मात्र होइन विद्यार्थीको सिकाइमा पनि लगानी गर्ने वातावरण बनाउन र शिक्षा शाखा प्रभावकारी बनाउन जरुरी छ ।
Sudharieka Samudayik Bidhyalaya – Praju Panta; Puspa Tapaliya

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon