Smriti Ra Anubhutiharu – Uttamkrishna Majagaiya

स्मृति रा अनुभूतिहारु – उत्तमकृष्ण मजगैया

  • Smriti Ra Anubhutiharu
  • Uttamkrishan Majagaiya
  • Shabdartha Prakashan
  • Nepali
  • 148 pages

US$2

Availability: 5 in stock

SKU: Smriti Ra Anubhutiharu (RBD) Categories: , Tag:

जो जो व्यक्तिका स्मृतिमा र प्रभावमा यस पुस्तकमा नाम समावेश भएका छन्, उहाँहरू कोही राष्ट्रको इतिहास र कोही दाङको इतिहाससँग जोडिएका विशिष्ट व्यक्तित्वहरू हुनुहुन्छ । नेपाली साहित्यका विशिष्ट हास्यव्यङ्ग्य-स्रष्टा भैरव अर्याल, त्यस्तै वासुदेव लुइँटेल, दाङको शैक्षिक इतिहाससँग जोडिएका असल शिक्षक रामसुख मिश्र, समाजसेवी शेरबहादुर थापा, इतिहास, संस्कृत एवं संस्कृतिविद् पं. टेकनाथ गौतम, राजनीतिज्ञ यज्ञबहादुर बुढाथोकी, समाजसेवी गजराज शर्मा, साहित्यकार नित्यानन्द शर्मा, शिक्षाविद् डा.घनश्याम डाँगी, संस्कृत क्षेत्रका विशिष्ट विद्वान् प्रा. स्थानेश्वर गौतम, समाजसेवी एवं साहित्यस्रष्टा गिरिराज पन्त, वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्मा, साहित्यकार गिरिराज शर्मा- यी सबै कोही राष्ट्रिय रूपमै र कोही स्थानीय जीवनसँग जोडिएका प्रसिद्ध व्यक्तित्वहरू हुनुहुन्छ । उहाँहरूका बारेमा यस पुस्तकमा विशद चर्चा गरिएको छ । नारायण गुरु र गिरिराज शर्मा दाङका अभिभावकका रुपमा हामीमाझ हुनुहुन्छ, अरू एघार जना व्यक्तिहरूलाई हामीले गुमाएका छौं । उहाँहरूलाई जीवित चिन्ने अवसर पाएकाहरूले यसभन्दा बढी अभै पनि भन्न वा लेख्न सक्नुहुन्छ होला तर जसलाई उहाँहरूसँग सशरीर भेट्ने सुअवसर जुरेन वा जुरेको छैन उहाँहरूका निम्ति भने यो सम्पूर्ण सामग्री हो ।
Smriti Ra Anubhutiharu – Uttamkrishan Majagaiya

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon