यो सिन्दूर हो
कि मेरो सिउँदोमा टाँसिएको निरङ्कुश सत्ता,
जसले पुरूषको अहंभावलाई पृष्ठपोषण गर्दै मभन्दा पहिले बाँधेको थियो मेरी आमालाई ?
जब आफ्नो बिहेका चुरा
मेरो नाड़ीमा लगाइदिइरहेकी थिइन् उनले—
म सम्झन्छु उनका हातहरूको एउटा असजिलोपना, रुँदै यसलाई आशिष् भनिन्,
तर हतकड़ीजस्ता लाग्छन् यी,
चिसो धातुको खटखटले गराइरहन्छ जञ्जिरको सम्झना । कुनैबेला मेरी आमाको बिहे तस्वीरमा टल्किने
यो हारमा,
अब मेरो गर्दन कस्सिँदैछ, पासोझैँ ।
को हो ऊ जसले निर्धारण गर्यो
हर्षले मलाई कैद गर्नुपर्छ यस्तो जीवनभरको सजायँमा ?
Simayon Symphony – Simayon Sukita Rai
सिमयोन सिम्फोनी– सिमयोन सुकिता राई
- Year: 2082 BS
- Edition: 1
- 154 pages
- Paperback
₨425
Availability: 5 in stock
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet