शेष प्रश्न बङ्गाली उपन्यासकार शरत्चन्द्रको विशिष्ट कृति हो । यसमा स्वाभिमानी स्त्री कमलको कथा छ । कतिका लागि ‘चरित्रहीन’ उनी यथार्थमा चट्टानझैँ छिन् । कमलको जीवन अत्यधिक घटनामय छ, अनि चाखलाग्दो पनि । कमल नदी हुन्, जो कुनै बाँधसामु रोकिन्नन्। कमल जब बन्छिन् कुनै स्थिर जलकुण्ड, त्यहाँ प्रवाहको अभिलाषा नै शेष भएझैँ लाग्छ । जब फेरि बन्धनले ऐंठन गराउँछ, तब कमलभित्र जस्तै किनारासमेत भत्काउने तुफान पैदा हुन्छ। तिनै सुन्दरी-स्वाभिमानी कमलको चाखलाग्दो कथा हो, शेष प्रश्न ।
Shesh Prashna – Saratchandra Chattopadhyay
शेष प्रश्न– शरत्चन्द्र चट्टोपाध्याय
- Year: 2025 AD
- Edition: 1
- 212 pages
- Paperback
₨545
Availability: 5 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet