Shanti Ra Swotantrata – Chandra Kanta Acharya

शान्ति रा स्वतन्त्रता – चन्द्रकान्त आचार्य

  • Shanti Ra Swotantrata
  • Chandrakanta Acharya
  • Nepal Bishwo Shanti Bikas Samaj
  • Nepali
  • 192 pages

400

Availability: 5 in stock

SKU: Shanti Ra Swotantrata (RBD) Categories: , Tags: ,
यसै पुस्तकबाटः
सन् १८१२ जून १३ मा नेपोलियनको नेतृत्वको सेना नाइमन नदी पार गरेर रुसको सीमानाभित्र पस्यो भने यता त्यही १३ जूनको राती विल्नुसमा सुन्दरीहरुसँग नृत्य गरिरहेका सम्राट् अलेक्सान्द्रले बल्ल युद्ध शुरू भएको कुरा थाहा पाए ।…

कहिलेकाहीं अम्बपाली आफ्नो अनुपम सुन्दरतामा ध्यान दिन्थिन् र आफ्नो अद्भुत रूपलाई तलाउको पानीमा देख्ता आफै दङ्ग पर्थिन् । त्यस बेला वासना र उमड़ उनको शरीर र मनभित्र पसेको अनुभव हुन्थ्यो र उनी मन्द मुस्कानकासाथ मनमनै भन्थिन् “ठीक छ, यसै रूपको ज्वालामा म सबैलाई भस्म गरिदिन्छु । कसैले छुन नसक्ने यस रूपलाई अछुत नै राख्नेछु । …”
बारिनियासँग कुरा गर्दा उनले भनेका छन् “एक पटक मिल्ने यस जीवनमा समयमा नै राम्रा सपना देख्नुपर्ने रहेछ, तर हेर यो जीवन कति छोटो, कति बेमतलब र कति निरूद्देश्य ? यो त एक क्षण त रहेछ, मान्छे जन्मन्छ अनि मर्छ ।…

Shanti Ra Swotantrata – Chandrakanta Acharya

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon