Shabda Sayarem – Bhupal Rai

शब्द सायारेम– भूपाल राई

600

Availability: 5 in stock

SKU: Shabda Sayarem Categories: , Tag:

शब्द सायारेम’ प्रचलनको भाषामा संस्मरणात्मक निबन्ध अथवा निबन्धात्मक संस्मरण के हो ? प्रचलनको आँखामा त्यो पनि हो । तर, यो ती कलेवरमा विरचित अरू धेरै थोक हो । पहिलो, यो प्रचलनहरूमाथि नै सोझिएको एक प्रश्न हो । समयले स्थापित गरेका न्यारेटिभहरूमाथि व्याख्या/पुनर्व्याख्यामा बढी घोत्लिँदै यो भन्छ- कुनै समयमा ठडिएका मानकका पर्खालहरू, इतिहासका तथागत तथ्यहरू अर्को समयमा भत्किन्छन्, पुनर्तथ्याङ्कित भएर बिउँतिन्छन् । यो अनिवार्य प्रकृया हो ।
रानी माहुरीले उत्पादन गर्ने रसायनद्वारा हजारौं कर्मी माहुरीहरू आकर्षित भएझैं वैचारिक रसायनको कुरा गर्छ- शब्द सायारेम । त्यसैले यो सामान्य प्रचलनको लेखनवृत्ति मात्र हैन, मूलतः विचारको आवृत्ति हो । यस लेखनीमा यसले उठाएको सांस्कृतिक आयामको डिस्कोर्स निबन्धात्मक यात्राको लागि नयाँ प्रयोग हो ।
र, ‘सायारेम’ ढलेका ज्ञात-अज्ञात शिरहरूलाई उठाउने एउटा सांस्कृतिक अभियान हो ।
Shabda Sayarem – Bhupal Rai

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

6
    6
    Your Cart
    Finding Perfect
    Finding Perfect - Colleen Hoover
    Qty: 1
    Price: 800
    Remove
    Family Wisdom
    Family Wisdom - Robin Sharma
    Qty: 1
    Price: 480
    Remove
    Shangrilako Puchhartira
    Remove
    Mystic Secrets of Vishnu
    Mystic Secrets of Vishnu - Pranay
    Qty: 1
    Price: 320
    Remove
    Camphor In Darjeeling
    Remove
    Aarogya Bigyan
    Aarogya Bigyan - Khaptadbaba
    Qty: 1
    Price: 999
    Remove
    Shop Ratna Online
    Right Menu Icon