शायद प्रेम नहुँदो हो त विश्वमा यति धेरै साहित्य सिर्जना हुने नै थिएन । सेतो सिउँदो पनि प्रेम कथामा आधारित कृति हो, जसमा प्रेम हुन्छ, धोका हुन्छ र त्यसपछि एउटा परिपक्व जीवन शुरू हुन्छ ।
उपन्यासकार दौलतविक्रम विष्ट
साहित्य सिर्जना न रहरले हुन्छ, न त सङ्गतले ! त एउटा प्राकृतिक देन नै हो । सेतो सिउँदो त्यस्तै एउटा सबल उपन्यास हो ।
नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंह
विदेशमा बेचिएका नेपाली चेलीबेटीको कथा र पीडालाई सेतो सिउँदो उपन्यासमा निकै सरल र हृदयस्पर्शी ढङ्गमा सङ्गीता स्वेच्छाले प्रस्तुत गरेकी छिन् ।
मधुमास मासिक
Seto Siundo – Sangita Swechcha
Reviews
There are no reviews yet