सत्यजीत रे जति प्रयोगशील र कुशल फिल्म-निर्माता हुन् त्यति नै प्रयोगशील र सिद्धहस्त साहित्य-सर्जक । रेका यी तेइस ओटा कथा भन्नलाई बालकथा हुन्, हुनलाई यी हुन् सबै उमेर वयका पाठकहरूका कथा । झर्रो यथार्थ र स्वैरकल्पना, जासुसी र तिलस्म, जादू र चमत्कार, संशय र भय एवं खुल्दुली र साहसिकताको अद्भुत सम्मिश्रणद्वारा निर्मित कथाहरू । फिल्मी नाटकीकरणको कलाको विशिष्ट प्रयोगका नमूना । पढ्न थाल्यो कि एकै आसनमा पढिनसकी धरै नपाइने । जसको यो हो परिमार्जित संस्करण ।
Satyajit Rayka Katha – Khagendra Sangraula
सत्यजीत रेका कथा– खगेन्द्र संग्रौला
- Year: 2081 BS
- Edition: 2
- 272 pages
- Paperback
₨599
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet