सरुभक्तका पूर्व प्रकाशित र अप्रकाशित गरी जम्माजम्मी पाँचवटा सङ्ग्रहहरूको वृहत् रूप हो “सरुभक्तका मुक्तक” । यसमा सङ्ग्रहित मुक्तकहरू मध्ये तीसको दशकदेखि साठीको दशकसम्म प्रचलनमा रहेको स्वतन्त्र शैली र विकासक्रममा रहेको तुकबन्द चतुष्पदी शैलीका मुक्तकहरूदेखि असीको दशक अर्थात् समकालीन पूर्णतः तुकबन्द चतुष्पदी शैलीका मुक्तकहरूसम्म समाविष्ट छन् । यस सङ्ग्रहले नेपाली मुक्तक विकासको अर्धशतकको इतिहास प्रतिविम्बित गर्नेमा पनि हामी विश्वस्त छौं ।
Sarubhaktaka Mukttak – Saru Bhakta
Reviews
There are no reviews yet