निशङ्क भएका बेलाका सबै गुणैगुण पनि यति बेला दोषैदोषमा
परिणत हुन थाले ।
कुनै वस्तु या
व्यक्ति राम्रो लागुन्जेल त्यसमा गुणैगुण देख्ने
त्यही वस्तु या व्यक्ति मन पर्न छोडेपछि दोषैदोष देख्ने । यो प्रवृत्तिबाट ज्ञानु पनि अछुतो बन्न सकिन
मानिसका लागि सबभन्दा ठूलो कुरा भनेको आफ्नो परिवेशमा उपलब्ध वस्तुहरूबाट आफ्ना क्षुधा, तृष्णा र बुभुक्षा परितृप्त गर्नु प्रमुख आवश्यकता हुन्छ । … परिआउने दुःख, कष्ट र झ्याउलो बेहोर्न तयार हुन्छ ।
इमानदारहरूको उन्नति नै कहाँ हुन्छ र ? उसले औसरवादी बनेर समय सापेक्ष भन्ने र गर्नेमा भिन्नता देखाउन जानेन । त्यसको परिणाम ऊ बाबुआमाबाट टाढा भयो । उसको घरबार हुन सकेन
Sapanako Ghar – Govinda Prasad Parajuli
Sapanako Ghar – Govinda Prasad Parajuli
सपनाको घर – गोविन्दप्रसाद पराजुली
₨315
Availability: 5 in stock
SKU: Sapanako Ghar
Categories: Books, Nepali Books / Stories
Tags: Govinda Prasad Parajuli, Stories-Nepali
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet