ए देश ! मैले पनि बुझ
अब म पनि बिउँझ र उठें ।
माण्ठ डराएको जुग रहेन अब माण्ठ जुर्मुराएको जुग हो यो
मैले चिनेको बाटो म सिकाउँछु तिमीलाई तिमीले बोकेको सामल देऊ मलाई पनि
र, हिंडौंला हामी सँगसँगै सपादलक्ष शिखरिणी यात्रामा !
Sapadalaksha Karnali – Madhav Chaulagai
Reviews
There are no reviews yet