Sankshipta Etihasik Darpan – Durganarayan Dhakal

संक्षिप्त एतिहासिक दर्पण – दुर्गानारायण ढकाल

  • Sankshipta Etihasik Darpan
  • Durganarayan Dhakal
  • Indigo Ink
  • Nepali
  • 264 pages

449

Availability: 5 in stock

SKU: Sankshipta Etihasik Darpan (RBD) Categories: , Tag:
संक्षिप्त ऐतिहासिक दर्पण’ नामक उहाँको कृतिमा एक प्रकारले मानव जातिको इतिहासदेखि नेपालको इतिहास र नेपाली कम्युनिस्ट आन्दोलनका विषयवस्तुहरू समेटिएका छन् । यसको खण्ड क मा मानवको उत्पत्ति र विकासदेखि लिएर आदिम साम्यवादी युग र त्यसका गणको विकासको चर्चा गर्नुभएको देखिन्छ । वैदिककाल भनेर मानवीय वंशपरम्पराको विषयलाई अगाडि सार्नुभएको छ । त्यसपछि वेदमा वर्णित भूगोलको चर्चा रहेको छ भने खास गरेर नेपालमा जातजातिहरूको स्थिति कस्तो छ ? भन्ने विषयमा चर्चा गर्नुभएको देखिन्छ । त्यसै क्रममा नेपालको मुख्य विशेषता भनेको यसको बहुजातीय अवस्थालाई यथोचित रूपमा प्रस्तुत गर्नुभएको छ ।
– गोपीरमण उपाध्याय

Sankshipta Etihasik Darpan – Durganarayan Dhakal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon