प्रकृति, प्रेम र मानवीय संवेदनाका विभिन्न आयामहरू कवि हेमप्रभासको शिल्प र कारिगरीबाट जीवन्त, कलात्मक र हृदयस्पर्शी कविता भएर जन्मिएका छन् । उनका कविता जति कोमल छन् उति नै परिपक्व र गम्भीर पनि छन् । कविताको भाषा कलात्मक, शिष्ट र मोहक छ । काव्यिक छ । चर्को स्वरमा बाझेको जस्तो होइन बरु युगल जोडीले प्रेमालाप गरेजस्तो । मन पर्ने मानिसले कानेखुसी गरेजस्तो ।
मलाई अत्यन्त प्रसन्नताको अनुभूति भयो – अहिलेको समयमा यति शक्तिशाली र गम्भीर अर्थ/भाव बोकेका कविताहरू लेखिँदै छन् !
‘साँझमा सेल्फी’ कवि हेमको मात्र होइन, यो त हामी सबैको र वर्तमानको अनुहार स्पष्ट देखिने सेल्फी हो ।
Sanjhama Selfie – Hemprabhas
साँझमा सेल्फी– हेमप्रभास
- Year: 2081 BS
- Edition: 1
- 183 pages
- Paperback
₨400
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet