चौपारीमा चिनिएका छपनीझैँ टमक्क मिलेको त थिएन जीवन । थियो त पहराको बिचमा घाँसीका पैतालाले बनाएको सानो डोरो जस्तो । हामी भने जीवन घोरेटो बाटो जस्तो बनाउने सपना देख्थ्यौँ । तर न घर आफ्नो, न थर आफ्नो, न रहर आफ्नो । केटीमान्छेका आफ्नै सपना नहुँदा रहेछन्
कि ? कहिलेकाहीँ हामी आफैँलाई प्रश्न
गर्थ्यो
Sanes – Renuka G.C.
Sanes – Renuka G.C.
सानेस – रेणुका जी.सी.
- Sanes
- Renuka G.C.
- Shikha Books
- Nepali
- 144 pages
₨375
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet