Samakalin Nepali Kathaka Prabriti ra Bishleshan – Shova Dhungana

समकालीन नेपाली कथाका प्रवृत्ति र विश्लेषण– शोभा ढङ्गाना

400

Availability: 5 in stock

SKU: Samakalin Nepali Kathaka Prabriti ra Bishleshan Categories: , Tag:

प्रस्तुत पुस्तकमा २०४७ देखि हालसम्म प्रकाशित भएका कथाहरूलाई आधार बनाएर समकालीन नेपाली कथाका प्रवृत्तिहरूको पहिचान गरिएको र ती प्रवृत्तिका आधारमा पुराना तथा नवोदित कथाकारहरूका २२ वटा प्रतिनिधि कथाहरूको छनोट गरी वस्तुनिष्ठ विश्लेषण गरिएको छ । कालको सीमाभित्र, स्रष्टाको छनोट र प्रवृत्तिगत प्रतिनिधित्व भएको यस कृतिमा जननिर्वाचित नेतृत्वको अवसरवादी द्वैध चरित्रले गर्दा नेपाली जनतामा देखापरेका निरासा, स्वतन्त्रता पीडा, सशस्त्र द्वन्द्व, मधेश आन्दोलन, भुइँचालो, बाढी पहिरो, कोरोना महामारी, डायस्पोरिक पीडा, तथा नारी हिंशा, यौन शोषण र बलात्कारजस्ता त्रासदीय अभिघातको खोजी, युवाहरूको विदेश पलायनका कारण वृद्ध बाबुआमाका पीडा, लैङ्गिक, जातीय, क्षेत्रीय विभेद तथा पहिचान र प्रतिनिधित्वको स्वर, पति पत्नीबिचको सम्बन्धमा आएको अविश्वासका पर्खाल, प्रगतिवादी चेतना, प्रेम प्रणय, यौन चाहना, सबालटर्न, पर्यावरणीय चेतना, बहुलबादी उत्तरआधुनिकतावादी कथाको निरन्तरता तथा साइबर संस्कृतिको प्रयोग, यन्त्रमानवको विकास, टेस्टट्युव बेबी र सरोगेसीजस्ता वैज्ञानिक प्रविधिले निम्त्याएका मानवीय विसङ्गति र विकृति समकालीन नेपाली कथाका प्रवृत्तिहरूको यथार्थ चित्रण गरिएको पाइन्छ ।
सामूहिक बलात्कारबाट तीन महिनाको गर्भ तुहिएर रगतको आलमा डुबेका नारीका असह्य पीडा र तनाबका कथा, प्रेमीले गर्भवती बनाएर बेपत्ता भएपछि सामाजिक, पारिवारिक लान्छना खप्दै नौ महिनासम्म गर्भमा राखेर जन्माएको बच्चालाई जबरजस्ती मर्नका लागी जङ्गलमा फाल्न विवस सलबालटर्न नारीका पीडा, आफू गर्भधारण गर्न सक्षम हुँदाहुँदै पनि गरिब महिलाको कोख भाडामा किनेर बच्चा जन्माउँन लगाउँदा आमा ! भन्ने शब्दको गरिमा नै ओझेलमा परेको देख्दा म धेरै के भनौ, पुस्तकले नै सबै भन्छ ।
Samakalin Nepali Kathaka Prabriti ra Bishleshan – Shova Dhungana

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

7
    7
    Your Cart
    Yuddha ra Shanti Bhag 2
    Remove
    Pratitap
    Pratitap - Prem Bahadur Bhattarai
    Qty: 1
    Price: 320
    Remove
    Expedition To Nepal Valley
    Remove
    Confess
    Confess - Colleen Hoover
    Qty: 1
    Price: 960
    Remove
    Satyam
    Satyam - Laxman BiyogiBest Seller
    Qty: 1
    Price: 455
    Remove
    Shop Ratna Online
    Right Menu Icon