Sakkhewa Sili – Kamalhanga Rai

साखेवा सिली – कमलहाङ राई

  • Sakkhewa Sili
  • Kamalhanga Rai
  • Self Publication
  • Nepali
  • 314 pages

400

Availability: 5 in stock

SKU: Sakkhewa Sili (RBD) Categories: , Tag:
कमलजङ्ग राईद्वारा लिखित प्रस्तुत पुस्तकमा किरात जातिका प्राचीन सांस्कृतिक सम्पदाहरुलाई गम्भीर मन्थन गरेर उद्घाटन गर्ने काम गरिएको छ । यसले किरात जातिका महत्वपूर्ण मिथकीय पक्षलाई सार्वजनिक गर्नुका साथै राष्ट्रिय सम्पदामा विशेष योगदान गरिएको छ । नेपाल बहु-सांस्कृतिक राष्ट्र हो भन्ने कुरालाई यस अनुसन्धानले व्यावहारिक स्पमा पुष्टि गरेको छ । यस किसिमका सांस्कृतिक धरोहरले जातीय वैभव मात्र उद्घाटन गर्दैन राष्ट्रिय महत्वको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुयाउने छ । अनुसन्धानकर्ताले क्षेत्रीय स्तरमा गएर साक्खेवा सिली जस्ता दार्शनिक, सांस्कृतिक र धार्मिक पक्षको बहुविध किसिमको अध्ययनबाट निष्कर्ष निकाल्नुभएको छ, जसले नेपालको बौद्धिक र प्राज्ञिक क्षेत्रमा मोहनीय योगदान पुयाउने छ ।
डा. नारायण गडतौला सह-प्राध्यापक, त्रि. वि.

Sakkhewa Sili – Kamalhanga Rai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon