Saheb – Suman Smarika

साहेब– सुमन स्मारिका

  • Year: 2082 BS
  • Edition: 1
  • 210 pages
  • Paperback

500

Availability: 5 in stock

छुट्टीमा लाहुरे घर आउला, यस्तो गरौंला, उस्तो गरौंला भन्ने सपना साँचेर बस्छन् लाहुरेनीहरू । तर, जब आफ्नो लाहुरेको छातीमा गोली लाग्यो भन्ने खबर पाउँछन् तब तिनको छाती चर्किएर धाँजा फाट्छ । त्यो बज्र म महसुस गर्न सक्छु । त्यसैले लाग्छ लाहुरेनी बन्न सजिलो कहाँ छ र ! अनि सबै लाहुरेनीका घर काठमाडौंमा कहाँ छ र ! सबै लाहुरेका छोराछोरीले महँगा बोर्डिङ स्कूलमा कहाँ पढ्न पाएका छन् र !
हङकङलाई कर्मथलो बनाएकी लेखक जुनू राना जैमिनी-९ बागलुङमा जन्मिएकी हुन् । उनको २०८१ सालमा ‘रातो नदी’ कविता संग्रह प्रकाशित भइसकेको छ । लाहुरेनी सौन्दर्य उनको दोस्रो कृति हो । यस पुस्तकमा उनले समसामयिक विषयसँगै मूलतः हङकङको सेरोफेरोमा नेपाली परिवेशका विभिन्न आयामलाई कथा, निबन्ध, संस्मरण र विचार मार्फत प्रस्तुत गरेकी छिन् ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

12
    12
    Your Cart
    Vanishing Tracks
    Vanishing Tracks - Darla Hillard
    Qty: 1
    Price: 1,440
    Remove
    Naya Rajaharuko Naya Luga
    Remove
    Limitless HB
    Limitless (HB) - Jim Kwik
    Qty: 1
    Price: 960
    Remove
    Pride And Prejudice Pulchowki
    Remove
    Nirdhosha Derawal
    Nirdhosha Derawal - Bimal Sitaula
    Qty: 1
    Price: 375
    Remove
    Aafno Katha
    Remove
    Pachchis Pratibha Bhag 2
    Remove
    Shop Ratna Online
    Right Menu Icon