Sahaj Budhyouli – Shreedhar Lamichhane

सहज बुधौली – श्रीधर लामिछाने

300

Availability: 5 in stock

SKU: Sahaj Budhyouli (RBD) Categories: , Tag:

श्रीधर लामिछाने अढाई दशकदेखि ज्येष्ठ नागरिकका सवालमा आवाज उठाउँदै आएका सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत नेपालका गरिबी र सीमान्तीकृत समुदायको पक्षमा करिब ३५ वर्षदेखि क्रियाशील हुनुहुन्छ । उहाँले ज्येष्ठ नागरिकको पक्षमा सशक्त पाको उमेरका लागि कार्यरत समूह- अस्मिको संस्थापक सचिव, त्यसपछि तीन कार्यकालका लागि अध्यक्ष र हाल सचिव, प्रेरणाको संस्थापक अध्यक्ष र हाल सल्लाहकार, अल्जाइमर विस्मृति समाजको संस्थापक उपाध्यक्ष, ज्येष्ठ नागरिक महासङ्घको संस्थापक कार्य समिति सदस्य एवं तालिम संयोजकका रूपमा तथा सहभागीमूलक कार्य समूह (नेपान) लगायत संस्थाको स्थापनादेखि अहिलेसम्म विभिन्न ओहोदामा रहेर काम गर्नुभएको छ । काठमाडौंको सिनामङ्गलनिवासी लामिछानेले सामुदायिक, सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा रहेर देशका सबैजसो जिल्लाका विपन्न एवं सीमान्तीकृत समुदायको पक्षमा काम गर्नुभएको छ ।
हेल्पेज इन्टरनेसनलमा रहेर श्रीलङ्काका सुनामीपीडित ज्येष्ठ नागरिकका लागि समेत काम गर्नुभएका लामिछानेले अमेरिका, बेलायत, भारत, श्रीलङ्का, इजरायललगायत मुलुकबाट ज्येष्ठ नागरिकका सरोकारबारे तालिमहरू हासिल गर्नुभएको छ । समाजशास्त्रमा स्नातकोत्तर लामिछानेका विभिन्न पत्रपत्रिकामा ज्येष्ठ नागरिक र अन्य सामाजिक सवालमा दर्जनौं आलेख प्रकाशित छन् । उहाँको सहलेखनमा डिमेन्सिया प्राथमिक उपचार र

Sahaj Budhyouli – Shreedhar Lamichhane

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon