Rupse Paniki Thuli – Hariraj Bhattarai

रूप्सेपानीकी ठूली – हरिराज भट्टराई

300

Availability: 5 in stock

SKU: Rupse Paniki Thuli Categories: , Tags: ,

काशी हिन्दू विश्वविद्यालयको विद्यार्थी आन्दोलन, राजनेता, राजारानी, व्यवस्था पतनको संकेत, श्रमिकहरूको प्रणय-यात्रा, संसारले मानेकी महारानी र सर्वशक्तिमान् राष्ट्रका राष्ट्रपतिको छायाँमा र फेरि आततायीको ध्वंश निर्माणमा पनि कलम चलेकै हो । दक्ष गोपजनको सुरूचिपूर्ण सक्रियता र विवेकले कथित विश्व उत्कृष्ट विधान बनाएकै हो । यसले निर्माण गरेको समाजको विद्रूप-मुद्रा सिर्जनामा नदेखिने होला र ! अनि साहित्यकार प्रतिपक्षमा कहिले देखिएन र ! शस्त्र र अस्त्र चलाउन ऊ कहिले पछि हट्यो र !
र यस पटक दीन-दुःखी बालक बालिकाको कथामा रुन मन लाग्यो । खुसी बाँड्न मनलाग्यो । तिनमा निहित चेतना र भावनालाई बुझ्नु युगीन आवश्यकता भइदियो- ‘रूप्सेपानीकी ठूली’ देखापर्यो ।
कथा निर्माणमा कतै न कतै आततायी तत्त्वको शक्तिशाली ऊर्जाले मूर्च्छाको काम गरेकै छ । धन्यवाद नभन्ने किन ?
Rupse Paniki Thuli – Hriraj Bhattarai

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon