Rokidai Hiddai – Pratichha Rijal

रोकिदाई हिदाई – प्रतिभा रिजाल

  • Rokidai Hiddai
  • Pratichha Rijal
  • Bhudipuran Prakashan
  • Nepali
  • 134 pages

300

Availability: 5 in stock

SKU: Rokidai Hiddai (RBD) Categories: , Tag:
लेखक प्रतीक्षा रिजालद्वारा लिखित रोकिँदै हिँड्दै यस प्रकाशनको पछिल्लो कृति हो । नेपाली साहित्यको विविध विधामा एकदशक अघिदेखि कलम चलाइरहनु भएकी उहाँ BNS अन्तिम वर्षकी छात्रा हुनुहुन्छ।
यस कृतिमा उहाँद्वारा लिखित सतचालिसवटा रचना समावेश छन् । प्राथमिक विद्यालयमा अध्ययन गर्दादेखि नै लेखन यात्रामा सक्रिय रिजालका रचनाहरूले तत्तत् समयलाई प्रतिनिधित्व गरेका छन् । रचनाहरू के कस्ता छन् वा तिनीहरूको स्वाद कस्तो छ अध्ययनपछि यहाँहरूले बुझ्नु नै हुनेछ । विभिन्न कालखण्डमा छापिएका पत्रपत्रिकाहरूको नाम र मितिसमेत रचनामा उल्लेख गरिएकाले त्यो समय बुझ्न अवश्य पनि सहयोग पुग्ने छ।

Rokidai Hiddai – Pratichha Rijal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon