Rich Dads Guide To Investing (Nepali) – Baldeep Chamlinga

रिच ड्याड्स गाइड टु इन्भेष्टमेन्ट (नेपाली) – बलदीप चाम्लिङा

  • Rich Dads Guide To Investing (Nepali)
  • Baldeep Chamlinga
  • Book Well
  • Nepali
  • 509 pages

825

Out of stock

Restock Email Notification

SKU: Rich Dads Guide To Investing (Nepali) (RBD) Categories: , Tag:
वर्षांअगाडि मैले मेरा धनी बुबालाई सोधेको थिएँ”औसत लगानीकर्ताहरूलाई के सल्लाह दिनुहुन्छ ?”
उहाँको जवाफ थियो- “औसत नबन ।”
यो पुस्तक लगानीका बारेमा मात्र होइन, लगानीकर्ताका बारेमा पनि हो । यो पुस्तक सफल लगानीकर्ता बन्नका लागि धनी बुबाको मार्गदर्शन हो । यस पुस्तकमा मूलतः शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि लगानीका आधारभूत नियमहरू समेटिएको छ । यस पुस्तकले लगानीको जोखिम कम गरी राम्रो पोर्टफोलियो निर्माण गर्न सहयोग गर्नेछ । यो पुस्तक शेयर बजारमा लगानी गरेर सफल बन्न चाहने लगानीकर्ताहरूका लागि मात्र होईन, समग्र लगानी क्षेत्रको लागि मार्गनिर्देशन पनि हो ।

Rich Dads Guide To Investing (Nepali) – Baldeep Chamlinga

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon