Readers Guff – Santosh Acharya

रिडर्स गफ– सन्तोष आचार्य

500

Availability: 5 in stock

SKU: Readers Guff Categories: , Tag:

जब मान्छेका मनमा कुरा उब्जन्छ अनि दुई वा दुईभन्दा बढी मानिसहरू एकआपसमा गफिन्छन् । त्यो गफ विचार बन्छ, विचारले योजना बनाउँछ र योजनाले परिणाम दिन्छ । अनि त्यही परिणामलाई हामी विकास भन्छौं । समाजका गफी चेत भएकाहरू, जसले आजको समाजलाई बदल्न सकेनन्, गफलाई नयाँ स्वरूपमा ढाल्न सकेनन् । गफलाई सीमित दायरामा राखेर दैनिक क्रियाकलापलाई नै मात्र आफ्नो जीवनपद्धति ठाने । आजको आधुनिक र प्रविधिको युगमा पनि परम्परामा नै अल्झिरहनेहरूलाई यो पुस्तकले एउटा चेत भर्न सक्छ । वर्गीय, जातीय, सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र अरू सबैखाले तहहरूलाई जीवनधारा बनाएर अगाडि बढ्दा मान्छेले अरूको कामबाट पनि सिक्न सक्छ । अरूको अनुभवबाट पनि शिक्षा र ज्ञान लिन सकिन्छ किनभने गफ एउटा ज्ञानको स्रोत हो ।
Readers Guff – Santosh Acharya

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon