Ravanayan – Rewati Raman Khanal

रावणयन – रेवतीरमण खनाल

450

Availability: 5 in stock

खनाल रेवतीरमण मूलतः कवि-काव्यकार र गीत-गजलकार हुन् । यिनको पछिल्लो रचना रावणायन भने पूर्वीय पुराकथामा आधारित औपन्यासिक कृति हो । यस कृतिको प्रकाशनपश्चात् यिनी उपन्यासकारका रूपमा पनि स्थापित हुन पुगेका छन् । पूर्वीय पुराकथासँग सम्बन्धित रावणलाई नायक बनाई लेखिएको रावणायन पृथक् अन्तरवस्तु रहेको उपन्यास हो । संस्कृत भाषामा लेखिएका पद्मपुराण, श्रीमद्भागवत, कूर्मपुराण, रामायण, महाभारत, आनन्दरामायण, दशावतारचरित लगायतका ग्रन्थमा रावण पात्रको उल्लेख भएको छ । रावणको जन्म र जन्मस्थलका बारेमा विविध मत छन् । नेपालको म्याग्दी जिल्लामा रावणको जन्म र भारतको जोधपुरमा खनाल रेवतीरमण थकाली समुदायमा रावणकी श्रीमती मन्दोदरीको जन्म भएको कुरासमेतको मत उल्लेख्य छ।

Ravanayan – Rewatiraman Khanal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon