Pushpalal Chanieka Rachana Bhag 1-4 – No Specified Author

पुष्पलाल छानिएका रचना भाग १, २, ३, ४– पुष्पलाल अध्ययन समाज

  • Year: 2082 BS
  • Edition: 1
  • 325+303+294+312
  • Paperback

2,720

Availability: 5 in stock

SKU: Pushpalal Chanieka Rachana Bhag 1-4 Categories: , , Tag:

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल एक सिद्धहस्त लेखक, दार्शनिक तथा राजनेता हुनुहुन्थ्यो । उहाँले मार्क्स-एङ्गेल्सले सञ्चालन गरेको विशाल आन्दोलन र क्रान्तिलाई नेपाली समाजमा स्थापित गर्नुभयो ।
यस पुस्तकमा मार्क्स-एङ्गेल्सद्वारा लेखिएको कम्युनिष्ट पार्टीको घोषणापत्रको नेपाली अनुवाददेखि नेकपाको पहिलो घोषणापत्र, वि.सं. २०१२ सालको दोस्रो सम्मेलनमा नेकपाको राजनीतिक प्रस्ताव, वि.सं. २०१७ साल पौष १ गतेको घटनाको विरोध, वि.सं. २०१८ सालमा राष्ट्रको नाममा नेकपाको अपिल, नेपाल-भारत र प्रजातन्त्र विरुद्ध राजाका सम्झौतालगायत वि.सं. २०१८-१९ सालसम्मका लेख, दस्तावेज, राजनीतिक प्रतिवेदन, भाषण, पुस्तिका आदि समेटिएका छन् ।

Weight 0.9 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon