Purbiya Sanskriti ra Darshan – Inu Mahat Khadka

पूर्वीय संस्कृति र दर्शन– इनु महत खड्का

300

Availability: 5 in stock

SKU: Purbiya Sanskriti ra Darshan Categories: , , Tag:

संस्कारबाट तयार पारिएको कुरा नै संस्कृति हो । मानिसको जीवन भोगाइका अनेकौँ आरोह-अवरोह सबै नै संस्कृतिले समेटेको हुन्छ । तसर्थ लेखकले यस ग्रन्थभित्र पूर्वीय जगत्का महत्त्वपूर्ण ग्रन्थहरू मानिएका वेद, पुराण, उपनिषद्, गीता लगायत अनेकौं ग्रन्थहरूले दिग्दर्शन गरेका पक्षहरूमाथि गम्भीरताका साथ शोध, खोज गरेकी छिन् । उनले यस ग्रन्थमा दर्शनको व्यापक चिनारी पनि दिएकी छिन् । दर्शनकै सापेक्षतामा उनले संस्कृतिको व्यापक गहिराईलाई खोतल्ने कार्य पनि गरेकी छिन् । अतः लेखक डा. महतले अहिलेको वर्तमान पुस्तालाई आवश्यक पर्ने अति नै उपयोगी सामग्री तयार पारेर हामी सबैलाई कृतार्थ पारेकी छिन् । म लेखकको उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्ना दुई शब्द यही अन्त्य गर्दछु ।
Purbiya Sanskriti ra Darshan – Inu Mahat Khadka

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon