Purbiya Darshan (Baidik Shadadarshanko Parishilan) – Yadavprasad Sharma

पूर्वीय दर्शन (वैदिक षडदर्शनको परिशीलन)

700

Availability: 5 in stock

SKU: Purbiya Darshan (Baidik Shadadarshanko Parishilan) Categories: , , Tag:

केवल प्रत्यक्ष, अनुमान, उपमान, शब्दजस्ता प्रमाणहरुबाट ज्ञेय पदार्थको ज्ञान हुन सके पनि ज्ञाताको ज्ञान सम्भव हुँदैन । ज्ञाताको ज्ञानका निम्ति निर्विकल्प चैतन्यको प्राप्ति आवश्यक हुन्छ । चेतना जब निर्विचार, निर्विकार, निर्विषय तथा निर्विकल्प हुन्छ तब मात्र परमार्थ सत्यको अपरोक्षानुभूति हुन्छ । यस अवस्थामा न कोही द्रष्टा हुन्छ न केही दृश्य हुन्छ । यही नै हाम्रो ‘स्वरूप’ हो । स्वस्पदर्शन नै समस्त आध्यात्मिक दर्शनहरूको प्रमुख लक्ष्य हो । पूर्ण रूपमा भाषिक अभिव्यक्ति दिन नसकिने त्यही विषयलाई लेखकले विभिन्न दार्शनिक ग्रन्थहरूको सहायताबाट नेपाली भाषामा अभिव्यक्ति दिने प्रशंसनीय कार्य गरेका छन् ।
भूमिकाबाट
Purbiya Darshan (Baidik Shadadarshanko Parishilan) – Yadavprasad Sharma

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon