Pritha – Kamal Rijal

पृथा– कमल रिजाल

  • Author: Kamal Rijal
  • ISBN: 9789937708425
  • Publisher: Sangri-La Books
  • First Publish Year: 2075 BS
  • Edition: 2nd
  • Cover: Paper Back
  • Category: Fiction Novels
  • Language: Nepali
  • Pages: 370
  • Weight(gms): 200

454

Availability: 5 in stock

SKU: Pritha Categories: , Tags: ,

पृथा धार्मिक, सामाजिक, आध्यात्मिक, दार्शनिक र राजनीतिक पृष्टभूमिमा आधारित भएर लेखिएको औपन्यासिक कृति हो । उपन्यास उत्तारार्धपछि पूर्णतः राजनीतिक गतिविधिमा केन्द्रित छ । यसैले कतिलाई राजनीति प्रधान उपन्यास हो कि जस्तो लाग्न पनि सक्छ । विशेषगरी यस । प्रकरणमा विगतदेखि वर्तमानसम्म नेपाललाई हेर्ने भारतीय दृष्टिकोणलाई केलाउने काम भएको छ । नेपालमाथि बृटिस औपनिवेशिक कालदेखि नै प्रत्यक्ष, अप्रत्यक्ष खेल्दै आएको भारतीय दृष्टिकोण पछिल्लो समयमा सतहमै छताछुल्ल हुन पुगेको छ । यिनै विषयवस्तुलाई समेट्ने काम गरेकोले उपन्यास राष्ट्रवादको मामिलामा कोसेढुङ्गो सावित हुने आशा गर्न सकिन्छ ।

Pritha – Kamal Rijal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon