प्रश्न नै उत्तर हो’ (Questions are the Answers) मा एलन पीजले पहिलो पटक नेटवर्क मार्केटिङमा प्रयोग हुने सर्वश्रेष्ठ तरीकाहरूबारे वर्णन गर्नुभएको छ । तपाइँले जीवनमा कल्पना नै नगर्नुभएको नेटवर्क मार्केटिङ व्यवसायको शिखरसम्म पुग्ने सरल तरीका र शीपहरू यस पुस्तकबाट सिक्नुहुनेछ । यस पुस्तकबाट तपाइँले कम मिहेनत मै धनाढ्य बन्ने बाटो देख्नुहुनेछ ।
एलन पीज ‘शारीरिक भाषा’ (Body Language) मा विश्व प्रसिद्ध विशेषज्ञ हुनुहुन्छ । उहाँको प्रसिद्ध पुस्तक ‘शारीरिक भाषा’ (Body Language) विश्वका ३३ भाषामा ५० लाख प्रति भन्दा बढी विक्री भैसकेको छ । टी. भी. सिरियलमा १० करोडभन्दा बढी मानिसहरूको उहाँको ‘शारीरिक भाषा’ मा आधारित कार्यक्रम हेरिसकेका छन् । उनले बारबरा पीजसँग लेखेको ‘किन पुरुषले सुन्दैन र किन महिलाले नक्सा पढ्न सक्दिन’ (Why Men don’t Listen and Women can’t Read Maps?) भन्ने पुस्तक, उनका ५ सर्वाधिक विक्री हुने पुस्तकहरूमध्ये एक हो ।
Prashna Nai Uttar Ho – Allan Pease
प्रश्न नै उत्तर हो– एलन पीज
- Year: 2081 BS
- Edition: 2
- 139 pages
- Paperback
₨350
Availability: 5 in stock
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet