Prakhyat Nepali Katha (Khanda 2) – Byakul Pathak

प्रख्यात नेपाली कथा खण्ड २– व्याकुल पाठक

495

Availability: 5 in stock

SKU: Prakhyat Nepali Katha (Khanda 2) Categories: , Tags: ,

व्याकुल पाठक
२०२९ मंसिर २८ गते नुवाकोटको समुद्रादेवीमा जन्मिएका व्याकुल पाठक साहित्य र पत्रकारितामा संलग्न छन् । ‘नेपालीपत्र’ साप्ताहिक तथा ‘साधना’ मासिकको सम्पादन कार्यमा संलग्न भइसकेका उनी हाल ‘नेपाल समाचारपत्र’ मा कार्यरत छन् । ‘यती’, ‘योषा’ जस्ता मासिक पत्रिका पनि सम्पादन गरेका उनको सम्पादकत्वमा ‘एचसी आन्डर्सनका कथाहरू’, ‘विख्यात विदेशी कथा, स्वेट मार्डेनका पुस्तकहरू लगायत प्रकाशित भएका छन् । खोज पत्रकारितामा विशेष दक्षता देखाएका पाठक साहित्यका कविता, निबन्ध, गीत, गजल, समीक्षा लगायतका विधामा कलम चलाउँछन् । famousstory@gmail.com
मेरा प्रिय शिष्य र साहित्यिक मित्र तथा वरिष्ठ सञ्चारकर्मी व्याकुल पाठकद्वारा सम्पादित प्रस्तुत प्रख्यात नेपाली कथाशृङ्खलाको स्वत्व वा निजत्व भन्नु वर्तमानिक प्रख्यात वा उत्कृष्ट तथा पठनीय अनि यथासक्य समावेशी तथा रुचिकर नेपाली कथासञ्चयनको पाठकमुखी प्रयास नै मुख्यतः हो भन्ने मलाई लाग्दछ र त्यस तात्पर्यमा यो प्रयास पर्याप्त सार्थक र रचनात्मक ठहर्छ ।
डा. वासुदेव त्रिपाठी
Prakhyat Nepali Katha (Khanda 2) – Byakul Pathak

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

6
    6
    Your Cart
    Laxmi Katha Sangraha
    Remove
    Love On The Brain
    Love On The Brain - Ali Hazelwood
    Qty: 1
    Price: 640
    Remove
    Samudayik Samajbad
    Samudayik Samajbad - Somat Ghimire
    Qty: 1
    Price: 800
    Remove
    Tibet (French Edition)
    Tibet (French Edition)Rare/Excl.
    Qty: 1
    Price: 950
    Remove
    Shop Ratna Online
    Right Menu Icon