Rare/Excl.

Prajatantrako Udaya (Dawn of Democracy) – Thomas Bonk; Narad Wagle

प्रजातन्त्रको उदय

  • Year: 1990 AD
  • Edition: 1
  • 128 pages
  • Hardback

5,000

Availability: 1 in stock

SKU: Prajatantrako Udaya (Dawn of Democracy) Categories: , Tag:

This photo documentation, published by the Forum for Protection of Human Rights, tells the story of the Democracy Movement in Nepal. In 50 days the people in the streets abolished the 30 year old Panchayat regime. “People’s Power” once again achieved a “Dawn of Democracy” – now in the way of the Nepalese people.
This book shows the sunshine of the success on 9th April, the sad shadows of police atrocities after 18th February, the sacrifices of the people and their revenge at 23rd April. A first photo section gives impressions of the events. An article explains history and the political scene, highlights the daily incidents. A second, chronicle photo section shows scenes day by day. A final journalsummarizes
the events.
With a joint preface of Nepali Congress leader Ganesh Man Singh and United Left Front leader Sahana Pradhan.
Back: A jeep of the “Highway Police Patrol” is set on fire at Teku on 23rd April. Vigilan- tes had stopped police suspected of being hooligans, and a crowd lynched the men.
Front: A jubilant woman celebrating the vic- tory of the movement during the first open mass meeting of the no longer outlawed par- ties at Tundikhel on 9th April.

मानव अधिकार संरक्षण मंचले प्रकाशन गरेको यस फोटो दस्तावेजले नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनको कथा बोकेको छ । जनताले पचास दिनमा नेपालमा ३० वर्ष देखि रहेको पंचायती व्यवस्थालाई उखेलेर फालिदिए। जनताको शक्तिले फेरि एकपल्ट नेपाली जनताको लागि “प्रजातन्त्रको उदय” गराएको छ । यो किताबले ७ फागुन पछिको पुलीस दमनको कालो छायाँ, २७ चैत्रको प्रजातन्त्रको सफलताको रमाइलो दिन, जनताको बलिदान र १० बैसाखको दिन उनीहरुले लिएको प्रतिशोधलाई देखाउँछ । यस पुस्तकको पहिलो खण्डको फोटोहरुले आन्दोलनको प्रकृति- वारेमा बताउँछ। एउटा लेखले राजनीतिक घटनाहरुको इतिहास बताउँछ र दैनिक घटनाहरुलाई उल्लेख गर्दछ । आन्दोलनको घटनाक्रम सित संवन्धित फोटोको दोस्रो खण्डले दैनिक घटनाहरुलाई चित्रण गर्दछ । अन्तिममा एउटा समाचार श्रृंखलाले घटनाहरुको
सार संग्रह प्रस्तुत गरेको छ ।
यसमा नेपाली कांग्रेसका नेता गणेसमान सिंह र बाममोर्चाकी नेतृ साहना प्रधानका हस्ताक्षरयुक्त भूमिका पनि समावेश छ ।
पछिल्लो पन्नाः १० वैशाखमा राजमार्ग गस्ती प्रहरीको जीपमा आगो लगाइयो, जन सुरक्षा टोलीका सदस्यहरुले मण्डलेको शंकामा प्रहरीहरुलाई रोकै र पछि भीडले उनीहरुलाई कुटी कुटी मारें ।
अघिल्लो पन्नाः प्रतिबन्ध फुक्का भएका पार्टीहरुले चैत्र २७ गते टुडिखेलमा आयोजना गरेको आम सभामा आन्दोलनको सफलताको उत्सव मनाइरहेकी हर्षित युवती ।

Weight 0.7 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Kautilya Arthashastra
    Remove
    Manaswini
    Manaswini - Bhuwan Hari Sigdel
    Qty: 1
    Price: 490
    Remove
    Shop Ratna Online
    Right Menu Icon