एशियाका जननायकहरूको लहरमा नेपालको लोकतान्त्रिक क्रान्तिका महानायक वीपी कोइरालाको परिचय पृथक छ । नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनको निर्माणमा वीपी कोइरालाको अद्वितीय भूमिका थियो । नेपालको लोकतान्त्रिक सङ्घर्षका श्रेष्ठ प्रतीक एवं प्रवक्ता प्रदीप गिरीले करिब आधा शताब्दीको समयमा गरेको वीपीको मूल्याङ्कन यो असाधारण सङ्कलन “प्रदीप गिरिको नजरमा वीपी कोइराला’ मा प्रस्तुत गर्नु शंकर तिवारीको महत्त्वपूर्ण योगदान हो । यो पुस्तक नपढीकन आधुनिक नेपालको राजनीति र समाजबारे वस्तुनिष्ठ रूपमा बुझ्न कठिन हुनेछ ।
Pradip Giriko Najarma BP Koirala – Shankar Tiwari
Pradip Giriko Najarma BP Koirala – Shankar Tiwari
प्रदीप गिरिको नजरमा बीपी कोइराला– शंकर तिवारी
₨625
Out of stock
Restock Email Notification
| Weight | 0.5 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.




Reviews
There are no reviews yet