“पदयात्राका सौखिनहरु सधैं नयाँ गन्तव्यको खोजीमा हुन्छन् । यस्तै उत्कृष्ट विकल्प हो पिके डाँडा । यसलाई पर्यटकहरुले ‘लुकेको हीरा’ पनि भन्दछन् । देशीविदेशी पर्यटकहरुको पछिल्लो चाहना छोटा तथा साहसिक पर्वतीय टुर प्याकेजमा आकर्षण बढ्दो देखिन्छ । उच्च हिमाली इलाकामा
समय तथा स्वास्थ्यका कारण जान नसक्नेहरुका लागि पिके डाँडा लक्षित गन्तव्य मध्ये एक हो ।”
PK – Himal Giri
Reviews
There are no reviews yet