कवि कविता राई गाउँले नेपाली कविता आकाशकी उज्ज्वल नक्षत्र हुन् | उनी आफूलाई सस्ता प्रचार र प्रायोजित हल्लाहरूबाट हुरीमा दियो जोगाएझैँ जोगाएर कविता-कर्मलाई एक अनुष्ठानका रूपमा आत्मसात् गरिरहेकी छिन् । पचासको दशकमा उदाएकी शक्तिशाली कवि हुन् कविता राई गाउँले । सरल र सम्प्रेषणीय विम्ब, प्रतीक, उपमा र अलङ्कारहरूको संयोजनबाट सुन्दर र शक्तिशाली कविता बुन्न माहिर उनका कविताहरू नदीको सङ्गीतझैँ लाग्छन् । उनका कविता समाज, संस्कृति र समाजका रैथानेपनले सिञ्चित छन् ! जराको खोजीमा केन्द्रित छन् !
Phatakama Gham – Kabita Rai Gaule
फाटकमा घाम– कविता राई गाउँले
- Year: 2082 BS
- Edition: 1
- 116 pages
- Paperback
₨299
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet