यो कलिलै उमेरमा कब्जा गरिएकी हात्ती पवनकलीको मनछुने कथा हो । चिडियाघरमा हुर्के पनि उनको मन आफ्नो परिवार र जङ्गलमा बिताएको स्वतन्त्र जीवनकै चाहानामा हुन्छ । यो उनको चिडियाघर हेरचाह गर्ने रामु र उसकी छोरी कुमारीसँगको मित्रताको कथा ‘समेत हो, यो मित्रताले तिनीहरूको जीवन सदाका लागि परिवर्तन गरिदिन्छ ।
Pawankali (Nepali) – Pranita Chettri
Pawankali (Nepali) – Pranita Chettri
पवनकली– प्रनिता क्षेत्री
₨395
Availability: 5 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.




Reviews
There are no reviews yet