Patanka Chiya Addaharu – Kumar Nagarkoti

पाटनका चिया अड्डाहरू– नगरकोटी

100

Availability: 5 in stock

SKU: Patanka Chiya Addaharu Categories: , Tags: ,

पकाउनु तथा बनाउनु सायद गलत शब्द हुन् ।
लामा त बरु चियाको रचना गर्थे । चियाको सृजना गर्थे । चियाको कपमा उनी कलाकारिता गर्थे ।
त्यस दिन पैसा तिर्दा साहुनीले लिन मानिन । छक्क परें । यस्तो त कहिल्यै हुँदैनथ्यो | पैसा इन्कार गर्नुको रहस्य उसले यसरी खोली, “मर्नुअघि लामाले भन्यो -त्यो लेखकलाई मेरो तर्फबाट एक कप मीठो चिया खुवाउनू, फ्रिमा ! पैसा नलिनू त्यसैले आज चियाको पैसा तपाईंले दिनुपर्दैन ।”

Patanka Chiya Addaharu – Nagarkoti

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon