Paryabaraniya Sankat – Bishal Khadka

पर्यावरणीय संकट– विशाल खड्का

349

Availability: 5 in stock

SKU: Paryabaraniya Sankat Categories: , Tag:

वामपन्थी, प्रगतिशील युवा नेता तथा बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले लेख्नुभएको पर्यावरणीय सङ्कटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकमा लेखकले पुँजीवादी अर्थतन्त्रले विकास र औद्योगिकीकरणको नाममा गरेको प्राकृतिक स्रोतको अनि यन्त्रित दोहन तथा निजीकरणले निम्त्याएको यो समस्या विश्वभरका गरिब जनताले भोग्नुपरेको बारे स्पष्ट शब्दमा रेखाङ्कित गरेका छन् । विश्वव्यापी रूपमा पुँजीवादले खडा गरेको विभेदयुक्त संरचना एवम् आर्थिक तथा वितरण प्रणाली र विकासको अवधारणामा आमूल परिवर्तन नगरेसम्म यो सङ्कट यसै हट्ने छैन ।
जलवायु परिवर्तनले निम्त्याएका समस्या र यसले गरिब तथा अल्पविकसित मुलकमा पारेको प्रभावलाई जलवायु न्यायको सङ्घर्षमा रूपान्तरित गरी नविकरणीय ऊर्जाको प्रयोग, कार्बन उत्सर्जनमा नियन्त्रण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र लाभको न्यायोचित वितरण गर्न सक्ने मार्क्सवादी समाजवादको अवधारणाबाट मात्र यो सङ्कटबाट मुक्ति पाउन सकिन्छ भन्ने विचार आजको समयमा सान्दर्भिक छ । वातावारणीय सङ्कटको चौतर्फी आक्रमणबीच उभिएर समाधानको कडी पहिल्याउन तथा पर्यावरणीय सङ्कटको बृहत्तर विश्व दृष्टिकोणका लागि सबै पाठकले यो पुस्तक पढ्नैपर्छ ।

Paryabaraniya Sankat – Bishal Khadka

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon