नेपालका कुना कन्दरादेखि सहरका गल्ली र गगनचुम्वी महलसम्मका मान्छेहरूले बुझ्न सक्ने सरल र सहज भाषामा तयार पारिएको छ पारू” । डा. खत्रीको पुष्पा, बलबहादुर र अश्मी पछि झनै खारिएर आएको यस उपन्यासले एक समुदाय मात्रै नभएर एक पुस्तालाई नै प्रतिनिधित्व गरेको छ । आफूभन्दा दोब्बर अघिल्लो पुस्ता त्यसको पनि महिला पात्रलाई यसरी समानुभूति गर्न सक्नु लेखकको एक विशेष कला हो । यस्तो पुस्तक विद्यालय र क्याम्पसरूले आफ्ना विद्यार्थीहरूलाई पठनपाठनमा लगाउँदा उनीहरूको भाषा झनै अब्बल हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
Paru – Mana Khatri Sagar
Reviews
There are no reviews yet