Parai Bhumima Gorkha Santatiko Aahuti – Chandra Gurung

पराई भूमिमा गोर्खा सन्ततिको आहुति– चन्द्रबहादुर गुरुङ

475

Availability: 5 in stock

SKU: Parai Bhumima Gorkha Santatiko Aahuti Categories: , Tag:

प्रथम विश्वयुद्ध (सन् १९१४-१८) को निर्णायक लडाइँ फ्याल्यान्डर्स फिल्डस् जर्मन अखडामा भएको थियो । त्यस युद्धमा लाखौं सैनिक जवान मारिए । जति मारिए त्यसको तेब्बर सङ्ख्यामा घाइते भए जसमा गोर्खा जवनाहरू पनि परेका थिए । त्यो युद्धपश्चात् त्यस स्थलमा फुलेका पप्पीको चम्किलो रातो रङको फूलहरूलाई उत्सर्ग र बलिदानको प्रतीक मानियो । यस पप्पी फूलमा गोर्खाहरूको रगत पनि पोतिएको छ ।
पश्चिमा शक्तिराष्ट्रहरू मिलेर अफगानिस्तानमा तालिबान विद्रोही विरुद्ध गरिएको युद्ध अरू युद्धभन्दा एकदमै पृथक् थियो नेटो राष्ट्रलगायत संयुक्त राष्ट्रसमेत संलग्न रहेको त्यो युद्ध शान्ति स्थापनाका नाममा चलाइएको थियो जो बीस वर्ष (सन् २००१-२०२१) सम्म चल्यो । यो अचम्मको युद्ध थियो जसका कारण एउटा गरिब सार्क राष्ट्र तहसनहस हुन गयो । शक्तिराष्ट्रहरू आफै पनि युद्धको समाधानविना रातारात भाग्नुपयो ।
Parai Bhumima Gorkha Santatiko Aahuti – Chandra Gurung

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Tasbeer
    Remove
    Shop Ratna Online
    Right Menu Icon