Panchanga ra Janmapatrika Rachana – Daibagya Deepak Prasad Joshi

पञ्चाङ र जन्मपत्रिका रचना

US$8.75

Availability: 5 in stock

SKU: Panchanga ra Janmapatrika Rachana Categories: , , Tag:

पाठकहरूको माया, ममताले आज मैले ‘ज्योतिष ज्ञान र कुण्डली विश्लेषण’ पछि ‘पञ्चाङ र जन्मपत्रिका रचना प्रकाशनमा ल्याउन पाएको छु । मेरो यस कृत्तिलाई प्रकाशनमा ल्याउन सहयोग गर्नुहुने प्रकाशकप्रति कृतज्ञता ज्ञापन गर्दछु । आगामी दिनहरूमा पनि यहाँहरूको माया ममता पाए थप नयाँ पुस्तक पस्किदै जानेछु ।
जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने यस ज्योतिषशास्त्र आजको युगमा लोप हुँदै गएको र यस ज्योतिषशास्त्रको स्रोत केवल संस्कृत भाषामा मात्र रहेको र यसले गर्दा आमजनताले बुझ्न नसकेको हुनाले सबैले बुझ्न सकिने नेपाली भाषामा मैले प्रयासस्वरूप यस पुस्तकको रचना
गरेको छु|
Panchanga ra Janmapatrika Rachana – Daibagya Deepak Prasad Joshi

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon