“जनकलाल शर्मा र महापण्डित राहुल सांकृत्यायनको घनिष्ठताबाट एकातिर जनकलाल शर्मा अद्वितीय भएछन्, अर्कातिर राहुल सांकृत्यायनको व्यक्तित्वमा पनि जनकलाल शर्माले ठूलो परिवर्तन र घुम्ती ल्याएछन् । दुवैको सङ्गत र घनिष्ठताबाट नेपाल राष्ट्रलाई नै अभूतपूर्व फाइदा भएछ । आजभन्दा सत्तरी वर्ष अगाडि नै नेपाल राष्ट्रको पश्चिमी सिमाना काँगडा होइन, वैदिक नदी परुष्णी (रावी) सम्म पुगेको कुरो पत्तो लागी सकेको रहेछ, तर हाम्रो राष्ट्रले चाहिँ त्यसको केही पनि सुइँको नपाएर यही राष्ट्रिय गीत गाइरहेको रहेछ, ‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौं !’ अब त हाम्रो राष्ट्रिय गीत यस्तो पो
हुनुपर्ने रहेछ, ‘पश्चिम किल्ला चम्बा पो !’
Paka Mancheka Kura – Mukesh Kumar Chalise
पाका मान्छेका कुरा– मुकेशकुमार चालिसे
- Year: 2079 BS
- Edition: 1
- 146 pages
- Paperback
₨250
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet