Paisako Nalibeli – Yogendra Timilsina

380

Out of stock

Restock Email Notification

SKU: Paisako Nalibeli Categories: , Tags: ,

विश्वबजारमा निरन्तर परिवर्तनशील मुद्राको मूल्य, बैङ्किङ कारोबार, सार्वजनिक वित्त, पुँजीबजार तथा अनेकौं समकालीन आर्थिक गतिविधिले सर्वसाधारणको दैनिकीलाई दिनहुँ प्रभाव पारिरहेका हुन्छन् । यही सेरोफेरोमा लेखक योगेन्द्र तिमिल्सिनाले विश्वबजारबाट प्रभावित आर्थिक गतिविधि अद्यावधिक गरी सबै विषय युवा वर्गलाई लक्ष्य गरी पैसाको नालीबेली लेखेका छन् । पुस्तकमा पैसाको उत्पत्तिदेखि समकालीन विश्वमा चर्चित क्रिप्टोकरेन्सीसम्मको चर्चा गरिएको छ । बैङ्क तथा वित्तीय संस्थाले आफ्ना ग्राहकका निम्ति वित्तीय शिक्षा तालिमको कार्यक्रम तयार पार्दा पनि यस पुस्तकलाई आधार बनाउन सक्छन् ।
Paisako Nalibeli – Yogendra Timilsina

Weight 0.9 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Himalpariko Huri
    Himalpariko Huri - Sudheer Sharma
    Qty: 1
    Price: 699
    Remove
    Shop Ratna Online
    Right Menu Icon