२००७ देखि २०१७ सालको राजनीतिक गतिविधिका पक्षहरू उजागर गर्ने संस्मरण, अनुसन्धान र दस्ताबेज सार्वजनिक भएका छन् । तर नेपालको पहिलो संसद्को गतिविधिमा केन्द्रित सामग्री खासै प्रकाशनमा आएका छैनन् । पहिलो संसद् : बिपी-महेन्द्र टकरावले त्यो रिक्तता पूरा गर्नेछ । संसद्को दैनिकी, सरकार र संसद्बीचको सम्बन्ध, सत्ता र विपक्षको भूमिका, संसदीय उत्तरदायित्वलगायत विविध पक्षको विश्लेषण गरिएको यो पुस्तक गहन अध्येतादेखि नेपाली राजनीतिमा चासो राख्ने सबैका लागि महत्त्वपूर्ण तथा संसदीय राजनीतिक इतिहासको उपयोगी दस्ताबेज हुनेछ ।
— प्रा. कृष्ण खनाल
Pahilo Sansad (BP Mahendra Takaraw) – Jagat Nepal
Pahilo Sansad (BP Mahendra Takaraw) – Jagat Nepal
पहिलो संसद (बिप–महेन्द्र टकराव)– जगत नेपाल
₨780
Availability: 5 in stock
| Weight | 0.4 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.



Reviews
There are no reviews yet