Nostalgia – Nirdosh Jeewan

नोस्टाल्जिया – निर्दोशा जीवन

  • Nostalgia
  • Nirdosha Jeewan
  • Indigo Ink
  • Nepali
  • 219 pages

399

Availability: 5 in stock

SKU: Nostalgia (RBD) Categories: , Tags: ,
बुवा डम्बर गिरी तथा आमा भागीरथी गिरीबाट वि.सं. २०३८ पौष ९ गते चितवनमा जन्मिएका युवा लेखक निर्दोष जीवन डेढ दशकदेखि नेपाली साहित्य र गीत-सङ्गीत क्षेत्रमा अनवरत रूपमा लागिरहेका छन् ।
नोस्टाल्जिया उनको नवौं कृति हो । यसअघि उनले नेपाली गीत-सङ्गीतका चारवटा म्युजिक एल्बम (प्रार्थना, कोर्राको चोट, फस्ट लभ, मेरो गीत) र चारवटा साहित्यिक कृतिहरू (आशीर्वाद, नयाँ जीवन, मैयाँ, प्रिय साथी) पाठक तथा स्रोतामाझ ल्याइसकेका छन् । दर्जन बढी गीत तथा गजलमा आफ्नो आवाजसमेत दिएका निर्दोषले करिब चार दर्जनजति गीत-गजलमा सङ्गीतसमेत भरिसकेका छन् ।

Nostalgia – Nirdosha Jeewan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Patyauda Patyaudai
    Remove
    One Of Us Is Next
    Remove
    Shop Ratna Online
    Right Menu Icon