Nirawaran – Dhana Prasad Sharma Paudel

निरवरण – धनप्रसाद शर्मा पौडेल

US$3.50

Availability: 5 in stock

SKU: Nirawaran (RBD) Categories: , Tag:

Nirawaran – Dhana Prasad Sharma Paudel |

सुन्दर सुदूरपश्चिमको पहाडी जीवन या भनौं ग्रामिण जीवनका कथा , व्यथा , सङ्घर्ष र सपनाको कथा हो- निरावरण । त्यसैले यसमा सुदूरका आवाज छन् । तिनकै चित्र छन् र छन् तिनकै सपना ।

चर्को गरिबीबिच गाँस , बास , कपास र शिक्षाका लागि त्यहाँका मानिसहरूले गर्नुपरेको सङ्घर्ष त उपन्यासमा देख्न पाइन्छ नै , उच्च शिक्षा र सुन्दर जीवनको कल्पनामा त्यहाँको एक किशोरले अष्ट्रेलिया पुगेर गरेको सङ्घर्षले पाठकलाई चिमोटिरहन्छ ।
-प्रकाशक

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon