Nilo Chhata (Ruskin Bond) – Nabin Khatiwada

निलो छाता– नबीन खतिवडा (अनुवादक)

350

Availability: 5 in stock

SKU: Nilo Chhata (Ruskin Bond) Categories: , Tag:

“त्यो छाता फूल जस्तै थियो । ठुलो निलो फूल जस्तो, जो सुक्खा खैरो पहाडमा फक्रिएको थियो ।”
सुन्दर निलो रेशमी छाता देख्नासाथ बिन्याले त्यो छाता आफ्नो बनाउन चाहिन् । उनलाई निलो छाता यति धेरै मन पर्यो कि त्यसलाई पाउन आफूले लगाइरहेकी चितुवाको नङ्ग्रा भएको जन्तरसमेत साट्न तयार भइन् । किन नहुन् त ? त्यति राम्रो छाता गाउँभरिमा कसैसँग थिएन । बिन्या जहाँ जान्थिन् छाता त्यहीँ पुग्थ्यो । गाउँमा छाताका कारण बिन्याको आहारिस गर्नेहरू पनि धेरै थिए । तीमध्ये सबैभन्दा बढी डाह गर्नेमा
| गाउँका बुढा पसले रामभरोस थिए । उनले त्यो सुन्दर निलो छाता आफ्नो बनाउने हठ | पालेका थिए ।
यस छोटो र रमाइलो उपन्यासले भारतको गढवाल नजिकको एउटा गाउँको कथा प्रस्तुत गर्दछ । यस उपन्यासमा सामान्य पात्रहरू नायक बनेर देखापर्छन् ।
| अङ्ग्रेजी भाषामा लेखिएको यस उपन्यासको परिवेशलाई जस्ताको तस्तै राखेर अनुवाद गरिएको छ ।
Nilo Chhata (Ruskin Bond) – Nabin Khatiwada

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon