Ni Sankoch Abhibyakti – Yuvaraj Sangraula

निःसङ्कोच अभिव्यक्ति– युवराव संग्रौला

700

Availability: 5 in stock

SKU: Ni Sankoch Abhibyakti Categories: , Tags: ,

कानुन, राजनीति, शिक्षा, साहित्य आदि विविध क्षेत्रमा दखल राख्नु हुने पूर्व महान्यायाधिवक्ता श्री युवराज संग्रौला हामी सबैको निम्ति सुपरिचित नाम हो । समाजका हितमा समर्पित उहाँको ज्ञान, अनुभव र अनुभूति एवम् निर्भीक तर्कसङ्गत अभिव्यक्ति सामाजिक परिवर्तन एवम् राष्ट्रिय हितसँग गाँसिएका छन् । प्रस्तुत ‘निःसङ्कोच अभिव्यक्ति’ त्यसैको प्रत्यक्ष प्रमाण हो र उहाँको बौद्धिक शक्ति एवम् सामर्थ्य सञ्चित यस कृतिले समाजमा उज्यालो छर्न महत्वपूर्ण योगदान गर्ने छ भन्ने कुरामा म विश्वस्त छु ।
– प्रा. डा. जीवेन्द्र देव गिरी,
निसङ्कोच अभिव्यक्तिले डा. युवराज संग्रौलाको बहुआयामिक व्यक्तित्वका विविध पक्षहरुलाई समेटेको छ। पुस्तकले कानुन, शिक्षा, राजनीति तथा राष्ट्रिय सुरक्षा लगायतका अन्य थुप्रै विषयहरुबारे सटिक, प्रस्ट तथा विचारोत्तेजक धारणा राखेको छ । एकातिर यसले पुर्वेली संस्कृति तथा ग्रन्थहरुको समसामयिक महत्वबारे प्रकाश पार्छ भने अर्कोतिर बजारवादी, उपभोक्ता संस्कृतिको हेजेमोनिक जगजगले कसरी नेपाली राष्ट्रियतालाई कमजोर पार्दै लगेको छ भन्ने समेत देखाउँछ । लेखकका केही मतसँग सहमत नहुने पाठकहरु समेत उनको उर्जा, इमान्दारीता तथा निडर अभिव्यक्तिबाट प्रभावित हुनेछन् भन्नेबारे विश्वस्त छु ।
संजीव उप्रेती

Ni Sankoch Abhibyakti – Yubaraj Sangraula

Weight 0.6 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

5
    5
    Your Cart
    Rastranirmata
    Remove
    Lahureni Phool
    Lahureni Phool - Susma Rupabun Rai
    Qty: 1
    Price: 375
    Remove
    Eakadeshka Bandar
    Remove
    Panchastrotram
    Remove
    Yugogka Kathaharu
    Remove
    Shop Ratna Online
    Right Menu Icon